राष्ट्रिय आमा आज अलपत्र अवस्थामा

  • भदौ ३१, २०७७
  • २७५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 कृष्ण अग्रहरि कपिलवस्तु "आमा हाम्रो रक्षा गर्नुहुन्छ र हाम्रो धर्म हो कि हामीले आमाको रक्षा गरौं" सम्पूर्ण देशवासी जिल्लाबासी र गाउँबासी हरुमा मेरो तर्फबाट हजुरहरुलाई नमस्कार छ। आज मेरो मान साह्रै दु:खेको छ। नेपालको राष्ट्रिय जनावर भनेर चिन्ने गाई आज अलपत्र अवस्थामा छन् हामी गाईलाई जनावरको रुपमा लिन्छन् तर गाईलाई हिन्दू धर्मअनुसार हामीले गाईलाई आमाको रुपमा लिन्छन् अब तपाई आफै सोचेर मालई भन्नुस् हाम्रो आमा यस्तै सडकमा बिचलित अवस्थामा भेटेपछि के हामीले आफ्नो आमालाई आफ्नो घरमा राख्न के को दू:ख हुन्छ र तर अाजको युग स्वार्थी युग भएको छ जो ले भने पनि यो कलियुग हो तर यो चाहिँ स्वार्थी युग हो मलाई लाग्छ अब हाम्रो राष्ट्रले पनि सोच्न एकदम जरुरी छ किन कि गाई हाम्रो राष्ट्रको शान हो , गाई हाम्रो राष्ट्रको पहिचान हो, गाई हाम्रो राष्ट्रको स्वाभिमान हो र गाई हाम्रो आमा हो। आमालाई दुःख दिनु सबैभन्दा ठूलो पाप हो अब हामीले गाई आमालाई संरक्षण गर्न पर्छ यदि तपाईं हिन्दू हुनुहुन्छ भने हामी सबै आफ्नो घरमा गाई आमालाई संरक्षण दिनुपर्छ अब राष्ट्रले पनि राष्ट्रिय जनावर ना भनेर राष्ट्रिय माताको नाम दिने प्रयास गरोस् किन कि गाई जनावर होइन गाई माता हो। साथीहरु तपाई आफ्नो आमालाई माया गर्नुहुन्छ भने यो गाई आमाको सन्देश सम्पूर्ण साथीहरुमा र सम्पूर्ण देशवासीहरुमा पुगाउन समेत अनुरोध गर्न चाहन्छु ।
 

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...