जनमत पार्टीको राजदेवी नपा ७ मुड़वलवामा तदर्थ समिति गरे गठन

  • भदौ ३१, २०७७
  • ३३५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

मेवालाल यादव रौतहट भदौ ३१ रौतहटको राजदेवी नगरपालिका वडा नं ७ टोल मुड़वलवामा पचासौंको संख्यामा डाक्टर सिके राउत नेतृत्वमा रहेको जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी रौतहटको जिल्ला सचिव बिकास कुमार यादव र जिल्ला प्रवक्ता संतोष यादव को प्रमुख उपस्थितिमा आयोजित कार्यक्रममा मंगल राय यादव , अमेन्द्र कुमार साह, अरुण कुमार साह ,अशोक साह , बिजलाल राय यादव, राम प्रकाश ठाकुर कार्यक्रम आयोजन गरी पार्टी प्रवेश गरेका छन् । उक्त कार्यक्रममा श्री रबिभुषण प्रसाद यादव को अध्यक्षतामा १३ सदस्य टोल तदर्थ समिति गठन भएको हो । कार्यक्रममा नेता यादवले मधेस मुक्तिको लागि जनमत पार्टीको विकल्प नरहेको र जनमत पार्टीले सामुदायिक स्वराजको स्थापना गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...