परवानीपुरमा प्रहरी चौकी र ट्राफिकको मस्ती गाडीवालाहरु पाए सास्ती

  • असोज १, २०७७
  • २२६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

  केपी यादब वीरगंज असोज १  वीश्वब्यापी रुपले फैलिएको नोबेल कोरोना भाईरस महामारीको बेला परवानीपुर चौकी र ट्राफिक प्रहरीको ज्यादती बढेकोले भारतिय गाडीवालाहरुलाई सास्ती पाईरहेको चालकहरुले बताएका छन्। 119731764_245409516795486_3481598036793580241_n देशकै ठुलो भन्सार icp वाट प्रत्येक दिन लगभग ५०० देखि १०० हजार सम्म निस्केको ट्रक, कन्टेनरहरु मध्ये अोभर लोड गर्ने गाडीवालाहरु संग ट्राफिक प्रहरी र परवानीपुर रहेको प्रहरीचौकी दुबैलाई मस्ति र नियम कानुन अनुसार हिड्ने गाडिहरुलाइ ट्राफिक र प्रहरी चौकी परवानीपुरले चेक जाचको नाममा सास्ती दिएको भारतिय गाडि चालकहरुले बताएका छन् । अाईसिपी भन्सारवाट चेकजाँच भई निस्केको भारतिय गाडिहरु संग परवानीपुर प्रहरी चौकी र ट्राफिक प्रहरीले चेकजाँचको बहानामा छुट्टा छुट्टै रकम असुली गरेको भारतीय गाडि चालकहरुले बताउछन् । भारतिय गाडिचालकहरु लाई दर धम्कि देखाई प्रत्येक गाडिसंग २०० सय रुपैया देखि ५०० सय सम्म रुपैया असुली गरिरहेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...