संविधान दिवश र राष्ट्रिय दिवशको अवसरमा नगर प्रमुख नेत्रराज अधिकारीको शुभकामना

  • असोज ३, २०७७
  • १२२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

चन्द्रौटा । संविधान दिवसको अवसरमा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले संविधान दिवशको अवशरमा नगरवासिलाई बधाई तथा शुभकामना दिएका छन् । संविधान दिवशको अवसरमा शुभकामना दिदै अधिकारीले असोस ३ गते सबै नेपालीहरुको पर्वको रुपमा रहेकोले सबै नेपालिहरु एक आपसमा भाईचाराको सम्बन्ध बलियो बनोस भन्ने चाहना रहेको बताए । शिवराज नगरपालिकाले छोटो समयमा नगरको विकासमा गति लिएको स्मरण गर्दै यसलाई संस्थागत गर्दे अगाडी बढेको बताए । संविधान दिवशको अवसरमा शिवराज नगरवासि,वुद्धिजिवि, समाजसेवी र नेकपामा आबद्ध सम्पुर्णलाई नगरको विकाशमा महत्पुर्ण भुमिका खेलेकोमा बधाई दिएका थिए । मेयर अधिकारीले संविधानको मर्म अनुसार कुनैपनि नेपालीले धर्म, जात, वर्ग, भाषा वा अन्य कुनै विभेद सहनु नपरेको उल्लेख गर्दै संघीय शासन प्रणालीलाई संस्थागत गर्दै संविधानले दिएको जनअधिकार पुरा गर्ने दिशामा शिवराज नगरपालिका अग्रसर रहेको बताए । संविधानको परिकल्पना अनुरुप देशले संघीयता प्राप्त गरे अनुसार समृद्ध नेपाल सुखी नेपालीको चाहना अनुरुप आफु लागि परेको बताए । नेपाली जनताको त्याग, तपस्या र बलिदानमा टेकेर जारी भएको संविधानले स्थानीय तहमार्फत सबै जनतालाई अधिकार सम्पन्न र बलियो बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...