बिरगंजमा तस्करी विरुद्ध भुषनको अप्रेसन

  • असोज ४, २०७७
  • ४८६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

  • कृष्ण यदव वीरगंज भदौ ।कृष्णा यादब जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रुपमा छलि अोसार पोसार गर्ने करिब १० लाख मूल्य बराबरको तस्करीको सामानहरु पक्राउ गरि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्चको प्रमुख रबिभुषण यादबको कमाण्डमा रहेको टोलीले पर्सा जिल्लाको विभिन्न ठाऊवाट ९ लाख ५० हजार मूल्य बराबरको मटर,हार्डयवर,लत्ताकपडा ,लगाएतको समान पक्राउ गरि वीरगंज भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ । पर्सा जिल्लामा क्राईमटोलि र क्वायर टोलिले धमाधम पक्राउ गर्ने थालेपछि सिमानाका हुने अापराधिक गतिविधि , तस्करी अहिले निकैने कमि देखिएको स्थानियहरुले बताउछन्। पक्राउ गरेको मटर, हार्डवेयर, लताकपडा लगायतका मालबस्तुहरु सीमामा रहेका प्रहरी इकाई तथा यस कार्यालयको प्रहरी टोलीले बरामद गरि आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाइएको ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...