वैश्य युवा संघ द्धारा वूद्धाश्रमलाई खाधान्न सम्रागी वितरण

  • असोज ४, २०७७
  • १७० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स बिराटनगर ,वैश्य युवा संघ द्धारा वूद्धाश्रमलाई खाधान्न सम्रागी वितरण बिराटेश्वर वूद्धाश्रम सेवा समिति बिराटनगरलाई नेपाल वैश्य युवा संघ बिराटनगर मोरगं द्धारा खाधान्न सम्रागी वितरण गरीएको छ । नेपाल वैश्य युवा संघ मोरगं बिराटनगरको आयोजना तथा महिला शान्ति ,अनुसन्धान तथा बिकाश केन्द्र (वपरडेक)को सह -सहयोगमा करिब ३ महिना पुगने गरी चामल ३ बोरा, दाल १ बोरा, तेल १ काटुन , नुन ५ प्याकेट, चाउचाउ २ काटुन, चिउरा ५ किलो ग्राम,आलू १ बोरा, प्याज १ बोरा , भुजा २ बोरा , फुटी ३ काटुन, चाउचाउ २ काटुन, विस्कुट ५ दर्जन, होर्लीक्स ५ प्याकेट, गुलकोज ५ डिवा , हरियो सब्जी ,सर्फ एक बोरा , मसालालगायत १५० थान माक्स सहित स्वास्थ्य सामाग्री समेत बिराटेशवरी वूद्धा आश्रमका संचालक जगत आर्याललाई प्रदान गरिएको हो । नेपाल सहित बिश्व नै कोरोना महामारीसंग जुधिरहेको समयमा वूद्धा श्रममा खानाको अभाब न होस् भन्ने उदेश्यले हामीले यि खाधयान्न सम्रागी उपलब्ध गराएको नेपाल वैश्य युवा संघका अध्यक्ष गणेश कुमार साहले जानकारी दिनु भयो । संघका सचिब प्रेमनाथ गुप्ताले कोरोना महामारीको यस्तो अवस्थामा दल र राजनीतिको कुरा छाडेर एक अर्काको सहयोग गर्नु नै हाम्रो मानवता हो र यसको लागि म र मेरो समुह जहिले पनि सकृय रहने बताउनु भयो । वहाँले थोरै भए पनि एक अर्कासंग सहकार्य गरि यि र यस्ता वूद्धाश्रम, बालश्रमहरुलाई सहयोग गर्नको लागी हाथ अगाडी बढाउन सबैसंग अग्रह समेत गर्नुभयो । उक्त संघ द्वारा गरिएको खाधान्न सामाग्री बितरण कार्यक्रममा सहयोग गर्ने व्यक्तिहरु गणेश कुमार साह,डा.शिवशंकर साह,डा.बालकृष्ण साह,दीपेन्द्र स्वर्णकार,अमृतकुमार साह,सन्तोष साह,रामकुमार चौधरी ,सियाराम रौनियार ,सन्तोष साह हलुवाइ,अशेश्वर साह,बिकास लालवानी,प्रेमनाथ गुप्ता ,शिवनारायण गुप्ता,पवन साह,पवनकुमार साह,मनोजकुमार हलुवाइ,प्रदिपकुमार दास तथा सह सहयोगी महिला उत्थान,अनुसन्धान बिकास केन्द्र (वपरडेक)को अध्यक्ष सन्जुकुमारी साह ज्युको पनि सहयोग रहेकोथियो

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...