कपिलवस्तु अस्पतालमा दन्तरोग विभाग (Dental Department) को आज समुद्घाटन सम्पन्न

  • असोज ४, २०७७
  • २७६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कृष्ण आग्रहरि, कपिलवस्तु कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा कपिलवस्तु अस्पतालमा दन्तरोग विभाग (Dental Department) को आज समुद्घाटन सम्पन्न भएको छ। यसै received_1073862073053789 अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडे , डा. शिव कुमार चौधरी (BDS ) लगायत को उपस्थितिमा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख तथा कपिलवस्तु अस्पताल विकास समितिका अध्यक्ष श्री किरण सिंह द्वारा सम्पन्न भएको छ। साथै दन्तरोग सम्बन्धी समस्या भएका सेवाग्राहीहरुलाई BDS डाक्टर द्वारा आवश्यक सेवा लिनका लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...