विजयनगर गाउपालिकामा विजयनगर स्वतन्त्र युवा संजाल गठन

  • असोज ५, २०७७
  • १७५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सुरेश कुमार पाण्डे कपिलवस्तु, असोज, ५ कपिलवस्तु को विजयनगर गांउपालिका मा गांउपालिका स्तरिय स्वतंत्र युवा संजाल गठन गरिएको छ। अध्यक्ष लोकेश थापा उपाध्यक्ष श्रृषा आचार्य सचिव शिव कुमार कलवार सह सचिव अर्पण राई कोषाध्यक्ष संजय यादव सहित ५२ जना सदस्यीय समिति गठन गरिएको छ। उक्त युवा संजालले ढिलासुस्ती अनियमितता र भ्रष्टाचार को बिरुद्ध अभियआन को रुपमा अघि बढ्ने र जनताको हित मा काम गरि भ्रष्टाचार विरूद्ध निरन्तर खबरदारी गर्ने बिजयनगर स्वतन्त्र युवा संजाल गठन गरिएको छ। विजयनगर स्वतन्त्र युवा संजालका अध्यक्ष लोकेश थापा ले बताए साथै आवस्यकता अनुसार पछि सदस्य बिस्तार गरिने कुुुुरा समेेेत थापा ले बताए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...