शाँित र सहज वातावरणमा अर्नामा गाउँपालिकाको वजेट ल्याउन सफल भएको छु–गा.पा.अध्यक्ष महतो

  • असार १५, २०७६
  • १५९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

असार ,सिरहा बिष्णुपुर सिरहाको अर्नामा गाउँपालिकाले शाँित र सहज वातावरणमा जनप्रिय वजेट ल्याएका छन

अर्नामा गाँउपालिकाले २०७६÷०७७ को  ३१ करोड ४५ लाख ४७ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरिएका छन् ।

गाँउपालिकामा भएको तेस्रो गाँउसभाबाट यस आ.व.मा पूर्वाधार तथा संरचना विकास,जनसंख्या तथा समाजिक विकास,महिला,बालबालिका तथा अन्य लक्षित बर्ग,वाताबरण संरक्षण,खानेपानी तथा सरसफाई,शिक्षा तथा स्वास्थ्य,कृषि विकास तथा सहकारी,राजस्व र प्रशासन सुशासन तथा पारदर्शिता लाई प्राथमिकताका साथ निरन्तरता दिईने लक्ष्य लिएका छन् ।

गाँउपलिका अध्यक्ष ठकु महतो कोइरीले अनुमानित आय आन्तिरक राजस्व बाट पचास लाख,राजस्व बाटँ फाँट बाटप्राप्त रकम ६ करोड २९ लाख,प्रदेश सरकारबाट वि.स.अनुदान पचास लाख,प्रदेश सरकारबाट विशेष अनुदान विस लाख,प्रदेश सरकारबाट प्राप्त सम्पूरक अनुदान तिस लाख,नेपाल सरकारबाट सःसर्त अनुदान नौ करोड सत्र लाख र गत आ.व.को बाँकी बैँकमौजदाँत आ.व.२०७५÷०७६,आ.व.२०७४÷०७५ पाँच करोड को प्रस्तुत गरेका छन् ।

मंगलबार प्रस्तुत भएको सो सभामा नीति,बजेट, कार्यक्रम तथा अन्य निर्णयाक कार्यक्रममा अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष,कार्यपालिका सदस्य,सदस्य,गाँउापलिका अधिकृत राम किशोर महतो लगायतका कर्मचारीको उपस्थितीमा बजेट पारित गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...