कञ्चनपुरमा जंगली बँदेलको मासु सहित दुई जना पक्राउ

  • असोज ९, २०७७
  • २७७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

खगेन्द्र अव्स्थी कैलाली ।कञ्चनपुरमा जंगली बँदेलको मासु सहित दुई जना पक्राउ कञ्चनपुरमा जंगली बँदेलको मासु सहित दुई जना पक्राउ परेका छन्। जिल्लाको वेदकोट नगरपालिकाको सुडाबाट जंगली बँदेल मारेर मासु काटिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले बँदेल मारेर मासु बनाईरहेको अवस्थामा बेदकोट नगरपालिका वडा नम्बर ७ का ज्ञानेन्द्र पाण्डे र पुष्करण विष्टलाई पक्राउ गरी डिभिजन वन कार्यालयको जिम्मा लगाईएको जानकारी दिए। उनीहरुले शुक्लाँफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट जंगली बँदेल मारेर ल्याएको हुनसक्ने आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...