जोखिम विरुद्धको सचेतनाको लागि तह तह मा प्रजिअ कणेल

  • असोज १०, २०७७
  • ५८७ पटक पढिएको
  • राम पुकार यादव
alt

 राम पुकार यादव १० असोज सिरहा ।कोभिड -१९ संक्रमणको जोखिम न्यूनीकरण तथा सचेतनाको लागि सिरहाको प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेल स्थानीय तह तह मा पुग्ने भएको छ।प्रजिअ कणेल १० गते शनिबार मात्र सिरहाको सुखिपुर नगरपालिका अनुगमन गर्दै सार्वजनिक यातायातका साधन भित्र मापदण्ड प्रोटोकल उल्घंन गरि मान्छे कोच्ने जस्ता कार्यहरूको अनुगमन गर्नुभएकोछ भन्ने नवराजपुर गाउँपालिकामा भैरहेको सार्वजनिक पोखरी निर्माणाधीन का कार्यहरूको प्रगतिको बारेमा बुझ्न् अनुगमन गरेको छ। FB_IMG_1601110262123 साथै नबराजपुर गाउँपालिका अन्तरगत रहेको डोम बस्तीमा प्रदेश इन्जिनियरर्स समाज द्वारा गरिएको खाधान्न र सेनिटाइजर वितरण कार्यमा सरिक भै सहजीकरण तथा अनुगमन समेत गर्नु भएको छ। डोम बस्तीमा खाधान्न र सेनिटाइजर भगवान झा को सयोंजकत्वमा वितरण गरिएको थियो।निरन्तर जनताको लागि सुशासनको पक्षमा अग्रसर देखिने कुशल प्रशाशक कणेलले सिरहाको चौतर्फी अनुगमनमा जुटेको बताउनु भयो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...