मैथिली चलचित्रकर्मि संघ गठन

  • असोज ११, २०७७
  • ८०४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राजेश कुमार शर्मा बिराटनगर  / तराईमा बन्ने मैथिली चलचित्रहरुमा लामो समय देखि कार्यरत रहेका चलचित्रकर्मिहरु संगठित हुन बिराटनगरमा मैथिली चलचित्रकर्मि संघ गठन भएको छ । पुर्वको बरिस्ठ निर्देशक तथा चलचित्रकर्मि संघ प्रदेश नम्बर १ को अध्यक्ष अरुण प्रधानको अध्यक्षतामा बिराटनगर महानगर पालिका वडा नम्बर ६ को अध्यक्ष तथा मैथिली को नायक बिजय कामत तथा चलचित्रकर्मि निर्देशक समाज को अध्यक्ष केशव रायमाझी को अगुवाईमा मैथिली चलचित्रकर्मि संघ गठन गरिएको हो । उक्त संघ को अध्यक्ष पद मा बरिस्ठ निर्देशक संतोष सरकार, बरिस्ठ उपाध्यक्ष पदमा बिजय कामत, उपाध्यक्ष मा चर्चित मैथिली गायक बिरेन्द्र झा तथा आभा अनुपम रह्नु भएको छ । त्यसै गरी सचिवमा चलचित्रकर्मि राजेश कुमार भगत, सह सचिव पवन शाह, रमेश ठाकुर तथा कोषाअध्यक्षमा अशोक कुमार मण्डल तथा सदस्य हरुमा झुमा सरकार, धिरेन्द्र साह र बिकेश कुमार मण्डल रहेका छन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...