भक्तपुरको पहिलो लोकदोहोरि कल्व

  • असोज १२, २०७७
  • १८७२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स भक्तपुर असोज १२ ।भक्तपुरमा पहिलो पटक चाँगसनारायण क्लव संचालन भयको छ।अर्घाखाँची जिल्ला छत्रदेव ५ मा जन्मनुभयका कमल घिमिरे पनि सोहि कल्वको व्यवस्थापक रहेको लोकदोहोरि कल्ब का अध्यक्ष श्रिबाबु ढुंगाना ले बताउनु भयको छ चाँगुनारायण नगरपालिका ६ खरिपाटि स्थापित लोकदोहोरि कल्बको जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले गर्नुभएको हो ।क्लबमा नयाँ कार्यसमिति पनि गठन गरिएको छ समितिको अध्यक्ष श्रि बाबु ढुंगाना ,उपाध्यक्ष ललिता भुजेल ,कोषाध्यक्ष यशोदा बास्तोला,सचिव जयराम लामिछाने ,व्यवस्थापक कमल घिमिरे र संयोजक कल्पदिप खड्का रहनुभएको छ।क्लवमा लोकदोहोरि तथा साँस्कृतिक कार्यक्रमहरु हुने क्लबका व्यावस्थापक कमल घिमिरेले जानकारी दिनुभयो ।उहाँले लोकदोहोरि क्लव स्थापना भएसंगै लोप हुन लागेका लोकगित लोकभाकालगायत अन्य सांस्कृतिक कार्यक्रमहरुलाई प्राथमिकताका साथ अघि बढाउदै लैजाने प्रतिवद्दता व्यक्त गर्नुभयो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले क्लव संचालनमा अाएकोमा खुसि व्यक्त गर्दै लोकसंस्कृति जगेर्नामा मद्दत पुग्ने बताउनुभयो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाकी उप प्रमुख बिना बास्तोला,नगर सदस्य सुजेन्द्र मुनाकर्मि ,निर्माण व्यावसायी संघका निवर्तमान अध्यक्ष निरञ्जन बजगाई, श्रि युवा साकोसका अध्यक्ष प्रलाद बास्तोला, होमस्टे एसोसिएसन नेपालका केन्द्रीय कोषाध्यक्ष सुरज बास्तोला, होमस्टे एसोसिएसन नेपालका केन्द्रीय सदस्य राजकुमार लामिछाने (प्रिन्स) ले शुभकामना व्यक्त गर्नुभयो ।कार्यक्रममा बिभिन्न भाकाका लोकदोहोरिहरु प्रस्तुत गरियको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...