छाडा चाैपायाका कारण स्थानीय तनावमा

  • असोज १३, २०७७
  • ८८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धनी राम काेरी कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका भित्र विभिन्न स्थानमा छाडा गाइगाेरु हरुले स्थानीयलाई दुख दिइरहेका छन । छाडा गाईगाेरुहरुले किसान का धानबाली र तरकारी खेतीलाई सखाप पर्दै अाएका स्थानीयहरु काे गुनासो रहेको छ । महाराजगन्ज बजार क्षेत्र भित्र दिनप्रतिदिन सडकमा छाडा चौपायाको संख्या बढ्दै गएसंगै सडकमा सावरी चालक तथा पैदल यात्रीलाई समेत समस्या हुन थालेको हो । छाडा चाैपाया का कारणले सवारी दुर्घटना बढी हुन सक्ने नेकपा महाराजगन्ज नगर कमिटी का अध्यक्ष विजय जैसवाल ले बताउनु भयो । जैसवाल काे प्रश्न रहेको छ महाराजगन्ज नगरपालिका भित्र रहेेका छाडा चाैपाया लाई व्यवस्थापन गर्ने जिम्मेवारी कसको ? नगरपालिका भित्र का अाैरहवा , डेरवा , महाराजगन्ज , लगायत का अन्य गाउँ ठाउँमा छाडा गाई गाेरुहरुले किसानलाई हैरान पारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...