"पत्रकार विद्यार्थी संगठन नेपालको पहिलो जिल्ला समिति निर्माण,गंगा भण्डारीको अध्यक्षतामा ९ सदस्यीय रुपन्देही जिल्ला समिति गठन

  • असोज १३, २०७७
  • ९० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

"पत्रकार विद्यार्थी संगठन नेपालको पहिलो जिल्ला समिति निर्माण,गंगा भण्डारीको अध्यक्षतामा ९ सदस्यीय रुपन्देही जिल्ला समिति गठन उर्मिला यादव असोज १३ रुपन्देही पत्रकार विद्यार्थी संगठन नेपालको पहिलो जिल्ला समिति गठन गरिएको छ । रुपन्देहीको मणिग्राममा आज मंगलबार सम्पन्न बैठकले गंगा भण्डारीको अध्यक्षतामा ९ सदस्यीय रुपन्देही जिल्ला समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सुवास बेल्बासे ,सचिवमा सस्कृती डुम्रे ,सह सचिवमा अम्मरराज पान्डे ,कोषाध्यक्षमा इश्वरि भट्टराई ,सदस्यहरुमा उर्मिला यादव ,राजेस सिङ्जाली र अन्जली थापा रहनु भएको छ । गंगा भण्डारीको अध्यक्षता तथा पत्रकार विद्यार्थी संगठन नेपालको केन्द्रिय अध्यक्ष मुक्ति गैरेको प्रमुख अातिथ्यतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि गैरेले "मुख्यत पत्रकारिताको नाममा हुने सबै खाले विभेद,असमानता,राष्ट्रियताकाे कमजोर बनाउने मिडियाका विरुद्धमा संघर्ष केन्द्रित गर्ने बताउनु भएको छ । उहाले अहिले मिडियामा मिसन केन्द्रित र अात्मकेन्द्रित भएको हुँदा मिडियालाई व्यवसाय गर्न तर्फ अाँफुहरु लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...