कपिलवस्तु टाइगर युवा क्लब द्धारा अायाेजित टुनामेन्ट जसपा का नेता साहिल खान द्धारा उद्घाटन

  • असोज १५, २०७७
  • १२९ पटक पढिएको
  • pradesh Times
alt

धनी राम काेरी कपिलवस्तु , १५ असाेज कपिलवस्तु टाइगर युवा क्लब महाराजगन्ज नगरपालिका वडा न ं २ गैडहवा द्धारा अायाेजिक टुनामेन्ट काे पुर्व समाजवादी पार्टीका जिल्ला कार्यसमिति सदस्य साहिल खान ले उद्वाटन गर्नु भएको छ ।
उद्घाटन मा युवा नेता खान बाेल्दै युवाहरु लाई क्रिकेट काे माध्यम बाट अगाडि बढ्न काे लागि अग्रह र युवाहरु हरेक समस्या मा सकेसम्म सहयोग गर्छु । युवालाई कसरी अगाडि बढाउन सकिन्छ मा रहेक अर्थिक ,भाैतिक, सामाजिक र सबै तर्फबाट सहयोग गर्न म तयार छु ।
यस टुनामेन्ट मा खेलाडी का नियमहरु यस्तो रहेको छ । LBW बाहेक सबै नियम लागू हुनेछ , एम्पायरकाे निर्णय मान्य हुनेछ , खेलमा कुनै बाधा परेमा क्रिकेट समिति काे निर्णय मान्य हुनेछ , एम्पायर संग वादविवाद गर्न पाइने छैन, एउटा खेलाडी एउटै टिममा मात्र खेल्न पाउनेछ , प्रत्येक दिन ३ मैच मात्र खेलाइनेछ , १२/१२ अाेवर काे , इन्ट्री फिस नेपाली रु १०५१ मात्र , लेन्चमा नास्ता काे राम्रो व्यवस्था छ , फाइन मैच १६ अाेवर काे खेलाइनेछ लगायत नियमहरु लागू हुनेछ ।
जित्ने टिमलाई पुरस्कार यस्तो रहेको छ । प्रथम पुरस्कार नेपाली रु १०००१ मात्र , द्वितीय पुरस्कार नेपाली रू ५००१ मात्र , मैन अाफ द मैच काे लागि राम्रो व्यवस्था रहेको छ, हैट्रीक विकेटको लागि नगद नेपाली रु १०१ दिइनेछ , हैट्रीक छक्का भएकोमा नगद नेपाली रु १०१ दिइनेछ , मैन अाफ द सिरिज हुने खेलाडीलाई बैट पुरस्कार दिइनेछ ।
बीच बीचमा टुनामेन्ट मा टिम दर्ता गराउन काे लागि कैलाश गुप्ता (९८१७४०१०६५) , रुपक पासवान (९८०४४७९५९०) , हलिम पठान (९८२१९८६३२९) र सकील पठान (९८११४३२८११) मा सम्पर्क गरेर टुनामेन्टमा दर्ता गराउन सक्नु हुन्छ ।
टुनामेन्ट मा १४ वटा टिम दर्ता भाइस सकेकाे छ । अायाेजक हरुले २५ वटा टिमलाई सहभागी गराउने उद्देश राखेका समिति रुपक पासवान ले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...