के पाउछिन त हाथरस की निर्भयाले न्याय ?

  • असोज १६, २०७७
  • ३३८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राजेश कुमार शर्मा असोज १६ ।भारतको उत्तरप्रदेशको हाथरस जिल्ला बस्ने वर्ष २२ की किशोरी संग गरिएको दुष्कर्म पछि मृत्यु हुनु प्रशासनिक बिफ़ल्ता देखिन्छ । त्यही हिन्दू संस्कृति विरुद्ध पिडित परिवारको सहमति बिना धर्म सम्वत किशोरीको अन्तिम संस्कार नहुनुले पनि भारतीय प्रशासनिक व्यवस्थामा पनि प्रशन चिन्ह बनेको छ । त्यही संचार माध्यमहरुमा आईरहेको मिडिया रिपोर्टको अनुसार सोहि जिल्लाको प्रमुख जिल्ला अधिकारीको बयान पनि दु:ख लाग्दो छ । यस्तो घटना को सामाचार सम्प्रेषणमा गएका पत्रकारलाई कोरोना, मानव अधिकारको अहित साथै अन्तरास्ट्रिय संचार आचार संहिताको पनि हनन हो । उत्तरप्रदेश सरकारले चालेको पाईलाले राम राज्य को ठाउमा जंगल राज्य को कथा अगाडी आईरहेको छ । उत्तरप्रदेश की छोरी चेली भारत सरकारको बेटी बचाओ को यो स्लोगनलाई कुन हिसाबले बुझ्ने यो मुद्दामा पिडित परिवारलाई जुन किसिमले जिल्ला अधिकारी बाट धम्की दीइन्दै छ त्यसरी लाग्दैन कि पिडितले न्याय पाउछिन ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...