इ.प्र.का.नरहा द्धरा खुल्ला मदिरा नष्ट

  • असार १९, २०७६
  • ११४४ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव/प्रदेश टाइम्स दैनिक,असार १९,बिष्णुपुर । इ.प्र.का.नरहा द्धरा ६० लिटर खुल्ला मदिरा नष्ट गरेको छ । बसमा लुकाई छिपाई लादै गरेको बेला आज बिहिबार दिउँसो करिब ११ बजेको समयमा नरहा प्रहरी चौकी नजिक ६० लिटर खुल्ला मदिरा पक्रेको हो ।

20190704_175720 इ प्र.का नरहा का प्रनानी बिनेद चौधरीको कमाण्डमा खटिएको टोलिले दिउँसो ११ बजे बस चेकजाँच गर्ने क्रममा उक्त खुल्ला मदिरा बरामद गरी नष्ट गरेको ई.प्र.का. नरहाका प्रहरी नायव निरिक्षक बिनोद प्रसाद चौधरीले जानकारी गराउनुभयो ।यतिखेर सिरहाको बिभिन्न गाउँ शहरमा खुल्ला मदिराको बिगबिगी बढिरहेको बेला मदिरा नियन्त्रण सम्बन्धी चेकजाँचमा कडाई गरेको समेत प्रनानी चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...