गजल 

  • असोज १६, २०७७
  • २५० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

गजल 

जिवनको के कुरा गरु म तिमी सङ्ग।
एकान्त मै प्रकृतिको काखमा रमाउने गर्छु
म आफ्नै मन सङ्ग ।
कहिले नियालेर हेर्ने गर्छु ,
हिमाल पाहाड लाई।
कहिले बुझ्न् खोज्छु प्रकृतिको सौर्न्दर्य लाई।
जिवनको के कुरा गरु म तिमी सङ्ग।

पुष्प नै पुष्पको बगैचामा मुस्कुराउने गर्छु म।
के बयान गरु म पुष्पको सुभाषको
मन मस्तिष्क नै सुगन्धित बानाउने गर्छ।
हरेक बिहान सुर्यको नौलो किरणले
जीवन लाई गन्तव्य तिर अघि बढन प्रोत्साहन गर्छ।
बिरक्त लाग्ने समयमा पनि रमाउने गर्छु म।
प्रकृतिको मनमोहक सौर्न्दर्यमा टोलाउने गर्छु म।
जिवनको के कुरा गरु म तिमी सङ्ग।

हरेक साझ जिवनको पृथक अनुभव बटुलने गर्छु म।
कहिले औसिको रात देखछु त
कहिले पुर्णिामा को चान्द देख्छु म।
जिवनको के कुरा गरु म तिमी सङ्ग।
पुष्प नै पुष्प को माझमा मुस्कुराउने गर्छु म।
अधेरी रातमा झलमल्ल निलो गगनमा निस्किने जुन तारा देखेर टोलाउने गर्छु म।
बिहानको सुर्य किरण संगै जिवनको यात्रा अघि बढाउने गर्छु म।
जिवनको के कुरा गरु म तिमी सङ्ग।
एकान्त मै प्रकृतिको काखमा रमाउने गर्छु म।

सोभा कामत बिराटनगर-६ 

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...