प्रदेश नं. ५ को राजधानी कपिलबस्तु हुनु पर्ने माग सहित कपिलबस्तुमा टयार बालेर प्रदर्शन

  • असोज १६, २०७७
  • १७३ पटक पढिएको
  • Pradesh Times
alt

सुरेश कुमार पाण्डे १६ असोज, कपिलबस्तु । नेपालको प्रदेश नं. ५ को राजधानी कपिलबस्तु हुनु पर्ने माग सहित कपिलबस्तुमा प्रदर्शन भएको छ । जिल्लाको विभिन्न ठाँउ चोक, चौरहाहरुमा प्रर्दशनकारी हरुले सरकार विरुद्ध विभिन्न नाराबाजी सहित टायर वालेर प्रर्दशनमा उत्रिएका छन । प्रदेश ५ को स्थायी राजधानीका लागि दाङको भालुवाङमा रहने गरी प्रदेश सभामा प्रस्ताव गरे संगै उक्त विरोध प्रर्दशन गरिएको प्रर्दशनकारीले बताउँछन् । उनीहरुले प्रदेश ५ को राजधानी कपिलबस्तु बनाउनु पर्छ र यदि सरकारले प्रदेश न. ५ को राजधानी कपिलबस्तु जिल्लालाई नबनाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...