जनता समाजबादी पार्टी का प्रत्यासी मेयर शंकर यादबलाई मातृशोक

  • असोज १८, २०७७
  • १८५ पटक पढिएको
  • Pradesh Times
alt

धर्मेन्द्र कुमार यादव- महोत्तरी, महोत्तरी जिल्लाको औरही नगरपालिका मा राजपा बाट मेयरका प्रत्यासी शंकर यादव लाई मातृशोक परेका छन। यादब कि आमा १०५ वर्षीय रामरती देवी यादवको शनिवार राती निधन भएको छ। उनी औरही नगर पालिकाकै सब भन्दा बढी उमेरका जेष्ठ नागरीक रहेकी थिइन।
शंकर यादव बिगतका स्थानिय चुनावमा राजपा बाट यश नगरपालिकामा मेयर प्रत्यासी थिए तर अहिले पार्टी एकिकरन भए पछी जनता समाजबादी पार्टी का प्रभावशाली कार्यकर्ता रहेका छ्न।
त्यस्तै शोकाकुल परिवारलाइ धैर्यधारन गर्न हाम्रो सन्चार का सम्पुर्ण परिवारले श्रधान्जली अर्पण गर्दछ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...