सिराहा , आसिवन -१४ सुखिपुर नगरपालिका को वार्ड नं १० मा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।

  • असोज १८, २०७७
  • १०५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिराहा , आसिवन -१४ सिराहा जिल्लाको सुखिपुर नगरपालिका अन्तर्गत रहेको वार्ड नं १० मा आज पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । सुखिपुर नगरपालिका को वार्ड नं १० वार्ड मा ने. क. पा ले आज जसपा पार्टी लगायत अन्य मा आवद्ध भएका हरुलाई स्वागत का साथ १५० भन्दा बढी लाई सुखीपुर नगर का नगर प्रमुख श्रधे श्रीमान राम अवतार यादव ज्यू ले अन्य पार्टी बाट नेकपा पार्टीमा प्रवेश कार्यक्रम मा नगर प्रमुख ले अबिर फूल माला लगाई नयाँ कार्य करता हरु लाई बधाई ज्ञापन गरेको छ । received_1243038606057710 साथै पाहुना घर को सिल्यनास गरी कार्यक्रम मा कार्यकर्ता हरु आ- आफ्नो मन्तब्य ब्यक्त गर्दै विकासोन्मुख गर्नु पर्छ भने विश्वास हरू प्रकट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...