सिराहा , आसिवन -१४ सिराहा जिल्लाको सुखिपुर नगरपालिका अन्तर्गत रहेको वार्ड नं १० मा आज पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । सुखिपुर नगरपालिका को वार्ड नं १० वार्ड मा ने. क. पा ले आज जसपा पार्टी लगायत अन्य मा आवद्ध भएका हरुलाई स्वागत का साथ १५० भन्दा बढी लाई सुखीपुर नगर का नगर प्रमुख श्रधे श्रीमान राम अवतार यादव ज्यू ले अन्य पार्टी बाट नेकपा पार्टीमा प्रवेश कार्यक्रम मा नगर प्रमुख ले अबिर फूल माला लगाई नयाँ कार्य करता हरु लाई बधाई ज्ञापन गरेको छ ।
साथै पाहुना घर को सिल्यनास गरी कार्यक्रम मा कार्यकर्ता हरु आ- आफ्नो मन्तब्य ब्यक्त गर्दै विकासोन्मुख गर्नु पर्छ भने विश्वास हरू प्रकट गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved