अनलाइन ,टिभी,एफ एम रेडियो बाहेक विद्यार्थीको भौतिक उपस्थिति गराइ बिदालय संचालन गरेको पाईएमा कार्वाही हुने- प्रजिअ कणेल

  • असोज १९, २०७७
  • १३४७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स,सिरहा । कोभिड -१९ को विषम प्रस्थितिलाइ मध्यनजर गरि जिल्ला प्रमुख अधिकारी प्रदीप राज कणेलले एक निर्णय गर्दै विद्यार्थीको भौतिक उपस्थिति गराइ बिदालय संचालन गरेमा कार्यबाही गरिने बताएको छ। प्रजिअ कणेलले अनलाइन ,टिभी,एफ एम रेडियोलाई मात्र बैकल्पिक अध्यन अध्यापनको राम्रो सिकाइ विधि र उपाय रहेको भन्दै जिल्ला विपद ब्यवस्थापन समिति सिरहाको सोमबार बसेको बैठकले मंगलबार देखि लागु हुनेगरी संचालित रहेको विधालयहरु बन्द गर्ने निर्णय गरेको बताएको हो। निर्णय बिपरित कोहि कसैले बिदालय संचालन नगर्न आग्रह गरेको छ। 

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...