रौतहटको गरुडामा रौतहट युवा पिढी द्वारा दीप प्रज्ज्वलन

  • असोज २०, २०७७
  • ३७० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रमोद सहनी रौतहट असोज २०।  रौतहट गएको आशिन ६ गते गढीमाई नगरपालिका १ कि १६ वर्षिय बालिका आफ्नो मामाघर बृदाबन नगरपालिका ४ मा बस्दै घास काटन गएकी बालिकालाई बलात्कार गरि निर्ममता पुर्वक विभसत हत्या गरि उखुबारीमा फालिएको र उक्त पीडितले अहिले सम्म न्यायको प्रशासन प्रहरी लगाएतका सम्बन्धित निकायमा गुहार गर्दै आएका छन्।
अहिले सम्म अपराधीलाइ समात्न नसकेकोले रौतहट यूवा पिढि द्वारा सन्झा साहकि न्यायको लागि र बालिकाको आत्मालाई चिरशान्तिको लागि दिप प्रजवन तथा १ मिनेट मौन धारण गरेका हुन्।
यूवाहरु दिलिप जयसबाल,अरुन सोनि धिरज यादव, यूराज मिखिया,सशि साह,रुपेश साह अनेरास्ववियु नेता राजु महतो , बृज यादव , गरुडा नगरपालिका की उपप्रमुख रंगीला जयसवाल, सुसिला देवि ,रामजि साह, धर्मनाथ जयसवाल समाजसेवि तथा विभिन्न राजनीतिक लगायत दलका नेताहरु सहभागी भएका छन्।
१०० औं यूवा बिद्यार्थीहरुको उपस्थितिमा रौतहट गरुडा मेथुर चौकमा रौतहट कार्यक्रम सम्पन्न भएको हो। रौतहट यूवा पिढिको सदस्य अनुसार रौतहटमा हत्या बलात्कारको घटना चरणबद्ध रुपमा किन भइरहेको छ।
र पीडितलाई अहिले सम्म न्याय किन पाइरहे छैनन्। हाम्रो जनप्रतिनिधि र राजनीतिककर्मी कानमा तेल हालेर किन बसेका छन्। यहाँका सुरक्षा किन यति फितलो छन्।
भने प्रश्न जनप्रतिनिधि र राजनेतिकर्मि संग यस संस्थाका सदस्य प्रवीन यादवले गर्नुका साथै तुरुन्त अपराधीलाई कडा कारवाही न गरे हामी यूवाहरु न्यायका विभिन्न दवाब मुकल कार्यक्रम चरणबद्ध रुपले गर्ने बताएका हुन।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...