महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित निजि विधालयहरु सुचारु : अभिभावकहरु चिन्तित

  • असोज २०, २०७७
  • १७३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

नरेन्द्र महताे /महोतरी असोज २०। महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित रहेका सम्पुर्ण निजि विधालयहरुहरुमा पठन पाठन शुरु भएकाे छ ।विश्व लगायत नेपाल भरिका सामुदायिक विधालय वन्द रहेका छन ।तर गाैशाला नगरपालिका रहेका सामुदायिक विधालय काेराेनाकाे उच्च जाेखिममा रहेकाे कारण विधालय बन्द गरि वैकल्पिक विधि बाट अध्यापन्न गराउन पटक पटक शिक्षा मंत्रि बाट निर्देशन अाईरहेकाे छ तर काेराेना भाईरस निजि विधालय र सामुदायिक विधालयकाे विधार्थीहरुकाे लागि फरक फरक नभए पनि विधार्थीकाे ज्यानकाे जाेखिममा राखेर किन निजि विधालयहरु सुचारु गरेकाे अभिभावकहरुले प्रति प्रश्न गरेका छन र चिन्तित पनि छन। सरकारले स्थानिय निकायमा शिक्षाकाे सम्पुर्ण अधिकार दिएकाे भए पनि सम्वन्धित पक्ष किन माैन भएकाे छ ।यदि कुनै विधार्थी काेराेना संक्रमित भएमा यसकाे जिम्मा कसले लिन हाे भने विभिन्न किसिम बाट प्रशन् साेधिरहेकाे छ ।यता केहि दिन पहिले गाैशाला नगरपालिका स्थित रहेका ३२ विधालयका शिक्षक, शिक्षिका लगायत अन्य कर्मचारीहरुकाे पिसिअार टेष्ट भएका थिए र कतिपय शिक्षक ,शिक्षिकाहरुलाई पिसियार टेष्ट पाेजेटिभ अाएका छन ।तर निजि विधालयकाे शिक्षक शिक्षिका लगायत कर्मचारीहरुलाई पिसिअार टेष्ट विना नै धामधम विधालयहरु सुचारु भईरहेका छन। एउटा निजि विधालयमा तिन सय देखि पन्द्र सय विधार्थीहरु अध्यण गर्दै गरेकाे छ तर कुनै माप दण्ड विना अध्यापन्न गराउने निजि विधालयहरुलाई गाैशाला नगरपालिकाले किन राेक नलगाएकाे प्रति शिक्षा विद् पनि चिन्तित बनेका छन ।यता गाैशाला नगरपालिकाकाे बैठक नवसेकाे कारण अाज सम्म निजि विधालयहरुलाई परिपत्र नगरेकाे नगर प्रमुख शिव नाथ महताेले जनाएका छन ।सरकार वाट विधालय संचालनमा राेक लगाईएकाे कारण नगरपालिकाले पनि त्यसै अनुसार अगाडि बढने छ।स्थानिय सरकारकाे मातहथमा रहेकाे निजि तथा सामुदायिक विधालय हाे महताेकाे भनाई छ। ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...