माेटरसाईकल एक अापस जुद्वा दुई जना गम्भिर घाईते

  • असोज २२, २०७७
  • १५० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

नरेन्द्र महताे महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न. ५ माेडहा खाेलाकाे पुलमा वुधवार वेलुका तिर एक अापसमा माेटरसाईकल जुद्वा दुई जना गम्भिर घाईते भएका ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरिक्षिक प्रकाश रेग्मिले जनाएका छन । उक्त माेटरसाईकल ज.४ प १७०८ चालक गाैशाला नगरपालिका डुवरबन्हाका गव्वर शेषका छाेरा वर्ष १९ काे अपसर शेख रहेका छन र अर्काे माेटरसाईकल ज.६ प ९०४९ गाैशाला न. पा. वडा न.५ राम कैलाश मुखियाकाे वर्ष२९ काे साेनिराम मुखिया रहेका छन । दुवैलाई गम्भिर चाेट लागेकाले प्राथमिक उपचार गरि संभव नभएकाेले जानकी केयर मेडिकल जनकपुर रेफर गरिएकाे रेगमिले जनाएका छन

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...