हिन्दु नेपाल परिषदका रौतहट जिल्ला सचिब बाइक दुर्घटनामा घाइते

  • असोज २२, २०७७
  • ५९९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रमोद सहनी रौतहट आज बिहान साढे नौ बजे गरुडादेखि चपुर अफिस जाने क्रममा हिन्दू परिषद् नेपाल रौतहट जिल्ला सचिव तथा सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको चपुर ब्रान्च शाखा प्रमुख शिव चन्द्र प्रसाद साह मोटरसाइकल दुघर्टना भई घाइते भएका हुन्।
 
देब्रे हातमा फ्राकचर र दुबै घुडामा सामान्य चोटपटक लागेको छ। भने अहिले बिरगन्ज अलि हस्पिटलमा उपचारारत छ्न र वहाँ खतरामुक्त छन।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...