बाल संरक्षण कार्यक्रमको पहिलो दिन

  • असोज २३, २०७७
  • ४४३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बिकि गुप्ता सुखिपुर ।सुखिपुर नगरपालिका वडा नं ८ र ९ मा सिरहा युथ नेट्वोर्क को आयोजनामा बाल संरक्षण को पहिलो दिन सुखिपुरमा कार्यक्रम सफलतापूर्वक संम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अथिती नगर सुधार समिति का अध्यक्ष बि पी भुवन यादव थिए । श्री रामजानकी टोल सुधार समिति का अध्यक्ष राम पुकार साह सम्पुर्ण परिवार ,सुखिपुर नगर युवा संजाल को सम्पुर्ण पदआधिकारीहरू, Mstar Tv संवाददाता बिक्की गुप्ता , समाजसेवी, विद्यार्थी , किसान् , ब्यापारी , महिलाहरु , बालबालिकाहरु तथा स्थानीय सार्बसधारणहरू गरि करिब १०० जना को उपस्थिति भएका थिए। विपत कोभिड -१९ मा बाल संरक्षण सम्बन्धित पुर्ब तैयारी तथा प्रतिक्रिया अन्तर्गत कार्यक्रम भएको थिए । " विपत बाल अधिकार के सुनिश्चितता हमरा अहा सबकोइ के साझा प्रतिबद्धता " मुख्य नारा को साथ कार्यक्रम चलएको थिए । हाम्रो समाजमा बाल शोषण , बाल अधिकार बाट बन्चित हुँदै भइरहेको अब्स्था छ्न । कार्यक्रम को मुख्य उदेश्य बालबालिकाहरु उत्पीडन बाट कसरी न्यूनीकरण मा बढि जोड दिएको छ। बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा ,स्वास्थ ,खेलकुद सामग्री ,पोषण खाना, राम्रो भइ दिए अनि मात्रै बालबालिकाहरूलाई वाैधिक, मानसिक ,शारीरिक , बिकाश संभव छ। साथै सानो उमेर मा बाल बिबाह , बाल शोषण , चेलीबेटी बेचबिखन , रोक्नु पर्छ । बालबालिकाहरुलाई पहिलो प्ररम्भिक दिएर बालबालिका संरक्षण गर्नुपर्ने छ भने सिरहा युथ नेट्वोर्क का पुर्ब अध्यक्ष नायेशर राय जानकारी दिए। सुखिपुर नगरपालिका वडा नं ८ र ९ श्री रामजान्की मन्दिर सफलतापुर्वक कार्यक्रम गर्नु भएको मा सिरहा युथ नेट्वोर्क सम्पूर्ण सहयोगी हरु लाई धेरै धेरै धन्यवाद दिदै बाल संरक्षण कार्यक्रम सुखिपुर नगर युवा संजाल का अध्यक्ष सुनिल कुमार यादव समापन गरेको थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...