मिर्चैया नर्सिङ्गहोममा गर्भपतन गराउन गएकी एक महिलाको रक्तश्राब रोकिएन

  • असार २४, २०७६
  • २८८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा,असार २४ गते । सिरहाको मिर्चैयामा खुल्लेयाम गर्भपतन गर्दै आएको घटना आज बाहिर आएको छ । मिर्चैया कटारी चौ स्थित रहेको मिर्चैया नर्सिङ्ग होम प्रा.लि.ले खुल्लेयाम रुपमा अबैध तरीकाले मोटो रकम लिई गर्भपरिक्षण तथा गर्भपतन गर्ने कार्य गरी रहेको रहस्य खुलेको छ ।
मिर्चैया नर्सिङ्ग होम प्रा.लि.का डाक्टर एमबी.बिएस.डा.सुभाष यादबले सिरहा जिल्ला गुलरिया बंगठिया घर ठेगाना भएका एक महिलालाई ४ महिनाको गर्भपतन  गरेर बच्चा निकाल्ने  पछि यो घटना बाहिर आएको छ । घटना बाहिर भए लगतै प्रहरी र स्थानियहरु नर्सिङ्ग होम पुगेका थिए । उक्त महिलालाई मिर्चैयामा उपचार सम्भब नभएपछि थप उपचारको लागी लहान स्थित सप्तऋषी अस्पतालमा पठाईएको श्रोतको भनाई रहेको छ । मिर्चैया नर्सिङ्ग होम प्रा.लि.ले विगत देखी नै यस्तो कार्य गर्दै आएको स्थानीयहरुको कथन रहेको छ । यस विषयमा विस्तृत बुझन हामी नर्सिङ्ग होमका डाक्टर सम्भु यादब संग फोन सम्पर्क गरी बुझदा पहिला देखी नै उलाइ रक्तश्राब भइ रहेका थिए । हामी उपचार गरी डिस्चाज् गरेका थिए बाटोमा गएपिछ बढी भएको बताए । त्यसतो केही होइन भन्ने बताए । उनी २ महिनाकाे गर्भवति थिइन बताए ।

 

 

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...