कैलालिमा करेन्ट लागेर एक जनाको मृत्यु

  • असोज २५, २०७७
  • १३२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

खगेन्द्र अवस्थी कैलाली असोज २५  कैलालिमा करेन्ट लागेर एक जनाको मृत्यु भयको छ । जिल्लाको घोडाघोडि नगरपालिकामा करेन्ट लागेर वडा नम्बर ४ का २३ बर्षिय सञ्जय चौधरिको मृत्यु भएको हो ।
खोलामा करेन्ट लगायर माछा मार्ने क्रममा मृत्यु भयको हो प्रहरि कार्यलय सुखडका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताउनु भयको छ ।
करेन्ट लगायर माछा मार्ने क्रममा उहाँको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...