महिला हिंसा,हत्या र बल्ताकार बिरुद्ध युवाहरु द्धरा सिरहाको बिष्णुपुरमा प्रदशर्ण

  • असोज ३०, २०७७
  • २२५ पटक पढिएको
  • Pradesh Times
alt

बिष्णुपुर सिरहा असोज ३० । सिरहाको बिष्णुपुरमा बढ्दो महिला हिंसा,हत्या र बल्ताकार विरुद्ध युवाहरु द्धरा प्रदशर्ण गरिएका छन् ।
बिष्णुपुर गाउँपालिकाका यवा सन्तोष यादवको नेतृत्वमा दर्जनौ युवा समुहहरु द्धरा निकालिएको यालिमा महिला हिंसा बन्द गर , बल्ताकारीलाइ फासी देउ, दाइजोप्रथा बन्द गर ,मुख्य मन्त्री जि पहिला पढइ कि सुरक्षा, गफ होइन नाइ चाहिया,महिला हिंसा कहिले सम्म, शान्ती सुरक्षा काइम गर नाराका साथ बिष्णुपुर बजार हुदै कोण सभामा प्रणित भएको थियो ।121700457_406642536998075_3902218781488157701_n


कोण सभामा सम्बोधन गर्दै युवाहरुले हालै बिष्णुपुर गाउँपालिका वडा नं. १ र ५ मा घटेका घटनालाई स्मर्ण गर्दै दोषिलाइ यथासिघ्र करवाही गरी पिडितलाइ उचित न्याय दिन र प्रदेश नं. २ मा महिला असुरक्षित छन,उनिहरु बरमबार पुरुशको दमन शोषण सहन बाध्य भएका छन । आखिर कहिले सम्म दोहरिदै जान्छ यसता घटना ?यसता घिनलागदो हर्कत गर्ने र अपराधि जोगाउने समेतलाई हामी युवाहरु एक जुट भइ यस्ता व्यतिmलाइ समाजबाट घृणा गर्न लगाउनु पर्ने देखिन्छ


प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...