सिरहामा भ्यान दुर्घटना एक दर्जन भन्दा बढी यात्रु घाईते, अरुको अवस्था गम्भीर

  • असार २५, २०७६
  • २१४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

२५ असार , सिरहा सिरहाको पूर्वपश्चिम राजमार्ग अन्गर्तत धनगढीमाई नगरपालिका ११ सोनापुरमा दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा दर्जनौं यात्रु घाइते भएका छन् । ना ७ ख ५३८२ र ना. ४ ख. ६७४३ नम्बरको यात्रुबाहक बस एक आसपमा ठोक्किएको हो । सो दुर्घटनामा १६ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय सिरहाले जनाका छन् । घाइतेहरुलाई उपचारका लागि स्थानीय आरके मेडिसिटी अस्पताल र श्रमजीवी केयर अस्पताल धनगढी ११ मा र लहानको अधिकान्स होस्पितल र किल्निकमा उपचार भइ रहेको छ । केहि यात्रुको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले बताएको छ । घाइते मध्येको अधिकांशको खुट्टा र टाउकोमा गहिरो चोट लागेको प्रहरीले जानकारी दिनु भयो ।

 

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...