६५ प्रहरी दिवसको अवसरमा प्रहरी नायब निरीक्षक बैधनाथ दासलाई उत्कृष्ट कार्यको कदर स्वरुप सम्मानित

  • असोज ३०, २०७७
  • १७६ पटक पढिएको
  • Pradesh Times
alt

वीरगंज, ३० असोज । ६५ औं प्रहरी दिवसको अवसरमा सई बैधनाथ दास सम्मानित हुनु भएको छ ।
 
पर्सा जिल्लामा शिङ्गमको नामले परिचित प्रहरी नायाब निरीक्षक दाजु बैजनाथ दास ले बर्षकै अद्भुत तथा चुनैती पुर्ण मिसन ` नकली प्रहरी निरीक्षक बनी दर्जनौं नयाँ पुस्ता लाई ठगी गर्नुको साथै भबिसष्य सङ खेलने अपराधी लाई रंगोहात पक्राउ गरि कानुनको दायरामा ल्याउने सफल भएकोले ६५ औ प्रहरी दिवसको अवसर मा जिल्ला प्रहरी कार्यालय पर्सा बाट नगद सहित पुरस्कृत तथा सम्मान हुनु भएको छ।
 
जिल्ला प्रहरी कार्यालयमा मोबाईल टोलीमा कार्यरत रहेका सई सिंघमले विभागिय नीति निर्देशन अनुसार दिईएको जिम्मेवारी अत्यन्त ईमान्दारी एंव उत्कृष्ट ढंगबाट सम्पादन गरी समाजमा शान्ति सुरक्षा तथा अमनचयन , अपराध नियन्त्रण एवं अनुसन्धान , नागरिकसंग सहकार्य र आन्तरिक प्रशासनिक कार्यहरूमा समेत त्रुटी रहति ढंगबाट कार्य सम्पादन गरी विभागिय छविलाई उच्च राख्ने कार्य गरेको हुँदा सम्पादित उत्कृष्ट कार्यको कदर स्वरुप पुरस्कृत गरिएको हो ।
 
दासको काम कर्तब्यले पर्साका प्रमुख जिल्ला अधिकारी अासमान्न तामाङले प्रहरी नायब निरीक्षक दासलाई प्रशंसा पत्र वितरण गर्नुभएका थिए ।
 
 
जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अासमान्न तामाङ सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का , प्रहरी उपरीक्षक गंगा पन्त लगायत उच्च ओहदाका व्यक्तिवको सहभागिता रहेकोे थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...