इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्ला खां द्वारा दशैको शुभकामना व्यक्त

  • असोज ३०, २०७७
  • १७८ पटक पढिएको
  • Pradesh Times
alt

कपिलवस्तु , असोज, ३० इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्ला खां द्वारा द्वारा हिन्दू धर्मावलंबी हरूले मनाउने महत्त्वपूर्ण चाड बड़ा दशैको शुभकामना व्यक्त गर्नुभएको छ। खां ले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड बड़ा दशैको सुरूवात घटस्थापना दिन परेको हुनले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो । यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं सजग हुनु पर्ने बताए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...