नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली द्वारा लागु औषध सहित मानिस पक्राउ

  • कार्तिक ४, २०७७
  • १७७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कपिलबस्तु समाचारदता कृष्णनगर, कार्तिक, ४ कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर बाट सिमा गस्तिमा खिटिएको डियुटी टोलीले जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका वडा नं. १ मन्कौरा स्थितमा संकास्पद अबस्थामा पैदल हिडि भारत बाट नेपाल तर्फ आईरहेका सोधपुछको क्रममा जिल्ला दाङ घोराही उप महानगर पालिका वडा नं. १४ श्रीगणेश टोल घर बताउने बर्ष २० को आकाश गुप्ता र ऐ. वडा नं. १० बबई बस्ने बर्ष २१ को विजय कुमार वानियाको साथ बाट लागु औषध NITRAVET- 10 लेखेको १५ पत्ताको १५ ट्याब्लेटका दरले २२५ ( दुई सय पच्चिस ) ट्याब्लेट र TRAMOL-50 लेखेको ३० पत्ताको १० क्याप्सुलका दरले ३०० क्याप्सुल फेला परेको छ आवस्यक कार्यवाही को लागी इलाका प्रहरी कार्यालय कृष्णनगरमा राखिएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...