घोडाघोडीका नगरप्रमुखलाई कोरोना पुष्टि

  • कार्तिक १७, २०७७
  • २३७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

खगेन्द्र अवश्ती कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरी तथा अन्य चार कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । १४ कात्तिकमा संकलन गरिएको स्वाबको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबार गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख चौधरीले बताए । कोरोना पुष्टि भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै होम आइसोलेसनमा बसिरहेको प्रमुख चौधरीले जानकारी दिए । छिट्टै कोरोनालाई पराजित गरी जनताको सेवामा लाग्ने चौधरीले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...