शान्ता खत्रिको नेले बजार सार्वजनिक (भिडियो सहित)

  • कार्तिक १७, २०७७
  • २४२ पटक पढिएको
  • Pradesh Times
alt

काठमाडौं/शान्ता खत्रिको नेले बजार लोक दोहोरी गति सार्वजनिक भएको छ । गीतको स्वरमा शान्ता खत्रिलाई रामजी खांड साथ दिएका छन् । गीतको शब्द शान्ता खत्रि, संगीत रिमेश कुमार, एरेन्ज विजय थापा, मिक्सिङ कृष्ण बाजुराली ले गरेका छन् । लिङगेस भट्टराई को निर्देशनमा बनेको भिडियोमा दिनेश के.सी र शान्ता खत्रिको अभिनय रहेको छ भने श्रृगार उर्मिला लामा, सम्पादन लिगेस भट्टराई, ड्रोन अनिल, क्यामेरा नमराज घिमिरे, सहायक निर्देशन आधुनिक राजले गरेका छन् । गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ । गीतको भिडियो हेर्नुहोस । https://www.youtube.com/watch?v=QtT3xD_VO9A

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...