सिरहामा १० वर्षिय नबालीकालाई जबर्जस्ति कर्नी आरोपमा एक युवा प्रहरीको फन्दामा

  • असार २७, २०७६
  • २९८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा २७ असार । सिरहाको कल्यणपुरको कमला बगरमा बाख्रा चराउन गएकी १० वर्षीया नबालिका बलात्कृत भएकी छिन । नबबालिका एकै रहेको हुँदा बलात्कारमा संलग्न रहेको आरोपमा कल्याणपुर नगरपालिका ३ बस्ने ५५ वर्षीय रामबृक्ष साफीलाई प्रहरीले घरै बाट नियन्त्रणमा लिएको हो । जबरजस्ती करणी अन्तर्गतको मुद्दामा बुधबार म्याद थप गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले बताएको छ । मिर्चैयाको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले भने पीडित नबालिकालाई उद्धृत गर्दै कमला बगरमा भैंसी चराउन भएका साफीले मंगलबार दिउँसो बालिकालाई जबर्जस्ती करणी गरेको बताए । पीडित नबालिका र साफीको सिरहा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जानकारी दिनु भयो ।
 
 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...