सिरहा कारागारमा कैदिबन्दिहरुलाइ पोष्टिक अहारका साथै राहत सामग्री बितरन

  • कार्तिक १९, २०७७
  • ४९३ पटक पढिएको
  • राम पुकार यादव
alt

 प्रदेश टाइम्स १९ कार्तिक , सिरहा ।प्रारम्भिक बाल विकास केन्द्र- बुडानिलकण्ठ, काठमाडौ कि अध्यक्ष एबम CNN Hero पुष्पा वस्नेत द्वारा सिरहा कारागारमा रहेको कैदिबन्दी/आश्रतिका लागि पोष्टिक आहारका साथै राहत सामग्री बितरन गरिएको छ।सिरहा कारागारमा रहेको कैदिबन्दिहरुको सम्स्या र आवश्यकतालाई मध्य नजर गर्दै सिरहाका प्रजिअ कणेलले प्रारम्भिक बाल विकास केन्द्र काठमाडौ बाट उक्त पोष्टिक अहारका सामग्रीहरु सहयोग स्वरुप प्राप्त गरि १९ गते मंगलबार कैदिबन्दिलाइ बितरनको लागि जेलरलाई बुझाएको हो। प्रजिअ कणेलका अनुसार , उहाँहरुको सहयोगी संस्थाले सिरहा कारागारमा रहेको ४७४ कोभिड पोजेटिभ कैदिबन्दिहरु मध्ये ४४५ पुरुषका लागि फलफूल र १७ जना डिगनिटि कीट र २ जना आश्रति बालबालिकाको लागि सामग्री लगायत गेडागुडी प्राप्त गरि बितरन गरिएको हो।प्रजिअ कणेलले ,हालको अबस्था समान्य रहेको भन्दै यस अघि सिरहा कारागार भित्र जम्मा ५९९ कैदिबन्दी मध्ये ५०७ जना कोभिड संक्रमित रहेको जनाउनुभयो।20201104_134520 अधिकारी कणेलले प्रारम्भिक बाल विकास केन्द्र काठमाडौ कि अध्यक्ष तथा सि एन एन हिरो पुष्पा बस्नेत लगायत सहयोगी टोलिलाइ खाद्या ओढाइ कदर पत्रले सम्मान गरेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देब कुमार यादव ,जिल्ला प्रहरी कार्यालय सिरहाका एस.पि उमा शंकर पजियार लगायत पत्रकार राम पुकार यादव मुस्कान एफ एमका संचालक सितल कुमार झा समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...