इम्बार्क इंटरनेशनल संस्था को आयोजनमा वृक्षारोपण कार्यक्रम लक्ष्मीनगरमा सम्पन्न

  • कार्तिक २०, २०७७
  • २५२ पटक पढिएको
  • Pradesh Times
alt

प्रदेश टाइम्स समाचारदता  कपिलवस्तु कृष्णनगर कपिलवस्तु को लक्ष्मीनगरमा वृक्षारोपण कार्यक्रम इम्बार्क इंटरनेशनल संस्था को आयोजनमा सम्पन्न भएको छ।

यो वृक्षारोपण कार्यक्रम गराउन को मुख्य उद्देश्य वन को संरक्षण गर्ने र वातावरण लाई राम्रो बनाउन को लागि यो कार्यक्रम राखिएको थियो।

यस कार्यक्रम को अध्यक्षता मिर्ज़ा राशिद बेग ले गर्नु भएको थियो। उक्त कार्यक्रम को प्रमुख अतिथि कपिलवस्तु को जिल्ला अधिकारी दिर्ध नारायण पौडेल (CDO) रहेका थिए र विशिष्ट अतिथिमा सशस्त्र प्रहरी बलका SP धूब बहादुर कार्की,कर्नल तुरेन्द्र आन्तनबे,SP जिल्ला प्रहरी कार्यलय कपिलवस्तु नवराज अधिकारी,भन्सार प्रमुख विष्णु प्रसाद पौडेल,कर अधिकृत पूर्ण प्रसाद नौपाने उपस्थित भएका थिए।

अतिथिमा कृष्णनगर व्यपार संघ का अध्यक्ष राम कुमार गुप्ता, मिर्जा अरसद बेग,अकरम पठान,सेराज फारूकी, मौलाना मशहूद,अशोक गुप्ता, लगायत तमाम भलाभद्र महानुभावहरु उपस्थित भएका थिए।उपस्थित भएका प्रमुख अतिथि विशिष्ट अतिथिहरु वृक्षारोपण लक्ष्मीनगरमा गरेका थिए।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...