सिरहामा मान्छे वेपत्ता सँख्या बढियो

  • असार २७, २०७६
  • २४५ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

लहान, २७ असार । सिरहामा मान्छे वेपत्ता सँख्या बढ्दै गएको छ । एक महिना नवित्दै सिरहामा तीन जना गायव भएको जानकारीमा आएको छ । 
सिरहाको नरहा गाउँपालिका २ पानवारीकी देवा ठाकुर सोमबार दिउँसो करिब १२ देखि बेपत्ता छिन । घरबाट चोहर्वातीर निस्केकी उनी अबेरसम्म घर नआएपछि उनको घरपरिवारले खोजतलास गर्नेक्रम प्रहरीमा पुगेपछि मान्छे गायव भएको सार्वजनिक भएको छ । देवा ठाकुरलाई कसैले कहिँकतै फेला पार्नुभएमा नजिकको प्रहरी तथा ९८१९९०९६५५। ९८०७७२४००२ मा सम्पर्क गरी सहयोग गरिदिन निजका परिवारजनले आग्रह गरेका छन् । 
उता, सिरहाको औरही गाउँपालिका प्रपि पिपराको रामबिलाश यादबका छोरा सुनिल यादब प्रपि पिपराबाट गणेशपुर चौक जाने क्रममा हराएका छन् । सुनिल यादवलाई कहिँकतै फेला पार्नुभएमा सम्पर्क नम्बर ९८४२८३५०३४ तथा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराईदिन हुन् सम्बन्धितपक्ष आग्रह गरेका छन् । 
त्यसैगरी, लहान १८ भर्दैयाबाट बर्ष ३५ का रमेश विश्वकर्मा जेठ २८ गतेदेखि वेपत्ता रहेको छ । सुस्तमस्तिथी रहेका विश्वकर्मालाई खोजी गरि दिन लहान प्रहरीमा निवेदन दिएपछि सा सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...