वडा अध्यक्ष मिश्राद्वारा लालपुरमा खानेपानी ट्याङ्कीको शिलान्यास

  • कार्तिक २६, २०७७
  • २३४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रिन्स मिश्रा शिवराज कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० लालपुरमा खानेपानी ट्याङ्की निर्माण योजनाको शिलान्यास भएको छ । बकौली गाउँमा खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको वडा अध्यक्ष मन्जु मिश्रले जानकारी दिनु भयो । खानेपानी ट्याङ्कीको शिलान्यास भएपछि वडा वासी खुसी भएका छन । उक्त खानेपानी ट्याङकी ११ करोडको लागतमा र वडा अध्यक्ष मन्जु मिश्र र उपभोक्ता समितिका अध्यक्ष तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का केंद्रीय नेता रविदत्त मिश्रा द्वारा शिलान्यास गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...