लास बन्धक राखेर गरिब लुटदै मोरङको बिराटनगर अस्पताल

  • कार्तिक २७, २०७७
  • ६५६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स २७ कार्तिक , सिरहा ।कोभिड १९ महामारीको कारण संसारकै मानव जीवन अस्तव्यस्त रहेको बेला सरकारले कोभिड पोजेटिभ देखिएको बिरामीलाई निशुल्क उपचार गर्ने प्राबधान लागू गरेतापनी मोरङको बिराटनगर अस्पतालले लास बन्धक राखेर एक गरिबलाइ लुटिदै गरेको पीडितले जनाएको छ।सिरहाको बिष्णुपुर गाउँपालिका वडा न २को एक बिरामिको कुरुवा भन्छन अस्पतालको डक्टरले आफुहरुलाइ औषधि बाहिरको फार्मेसीबाट मगाँएर दिदादिदै पनि त्यही औषधिलाई बिरामिमा प्रयोग नगरी अस्पताल भित्र पनि त्यही औषधिको छुट्टै बिल बनाएको दुखेसो पोखे। त्यहाँ एउटै औषधिलाई ओहोरदोहोर गरि पैसा ठग्ने गरेको बताउदै पिडितले भने एक दिनको आइसियु चार्ज बाहिर बाट मगाँएको औषधि बाहेक दैनिक पचास हजारको दरले जोडेर ८ दिनको ४ लाख सतहत्तर हजार भन्दा पनि बढी बनाएर पैसा तिराउने अस्पताल लुटेरा रहेको आरोप लगाएका छन।उहाँहरूले अझै भने सरकारले कोरोना पोजिटिभ बिरामीको हकमा निशुल्क उपचार भनिएतापनी मरेको शबलाइ पनि सुधार हुँदै छ भनेर लुट्ने गरेको आरोप लगाए। लुटेरा शैली र धाकधम्कीका साथ बिरामिको कुरुवा सँग पैसा असुल्ने नीतिमा रहेको भन्दै आर्थिक स्थित अति दयनीय रहेको पिडितले मिडियाकर्मी सँग भने कार्तिक १७ गते बिरामी भर्ना गराएको छु ।आफू सँग जग्गा जमीन पनि नरहेको के बेचेर रकम तिर्नु शब नै छोडेर घर फर्केको बताए। थप विवरण प्रमाण सहित पछि.................

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...