*कुनै सपना थिएन*

  • कार्तिक २९, २०७७
  • २५२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

           कविता 

आखामा कुनै सपना थिएन

उन्को मन्मा कुनै माया थिएन ।

रित्तो मन्मा कुनै रहर थिएन

आखामा कुनै सपना थिएन

मेरो रहर को सहर बेग्लै थिएन

मन मेरो न दुखेको परहर थिएन

आखामा कुनै सपना थिएन

उन्को मन्मा कुनै माया थिएन ।

-दिलेन्द्र कुवँर (ठुल दाइ)

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...