वडा अध्यक्ष चौधरी द्वारा तिहारको शुभकामना

  • कार्तिक २९, २०७७
  • २६७ पटक पढिएको
  • pradesh times
alt

बिजयनगर गाउँपालिका वडा नं 7 का वडा अध्यक्ष दिनेश चौधरीले हिन्दू धर्मावलंबीले मनाउने तिहारको शुभकामना व्यक्त गर्नुभएको छ। वडा अध्यक्ष चौधरीले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनीहरूमा तिहारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको हो । यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको हुनाले संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...