लहान नगरपालिका वडा न ११ मा रोड निर्माणका काम धमाधम

  • कार्तिक २९, २०७७
  • २३१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अनुभक्त चौधरी, लहान कातिक २८ गते ।सिरहाको लहान नगरपालिका वाडा नं. ११ मा रोड निर्माणको काम धमाधम भईरहेकोछ । पडरिया थारु टोल देखि जे एस मुररका क्यामपस सम्मको रोड निर्माणको काम भईरहेको हो । लहान नगरपालिकाको एक करोड ४८ लाखको नगर स्तरिया बजेटले १८७५ मिटर लम्वाई,४० एम एम पिडि मिक्स कारपेटिङ्ग रोड कन्ट्रकसन कार्य भईरहेको ठेकेदार संतोष कुमार साहले जानकारी दिनु भयो । अहिले बेसको काम भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...