बिष्णुपुरको शुभ लक्ष्मी जनरल स्टोरमा आगलागी ,केही नगद सहित ३५ लाख बराबरको समान नष्ट

  • कार्तिक ३०, २०७७
  • २१०९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स बिष्णुपुर सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वडा न १ बिष्णुपुर चौकमा रहेको शुभ लक्ष्मी जनरल स्टोरमा आगलागी भएको छ। जनरल स्टोरमा आगो विद्युत सट भएर लागेको हुन सक्ने प्रोपराइटर बिनोद कुमार यादवले जनाएको हो। प्रोपराइटरले स्टोरमा केही नगद सहित करिब ३५ लाख बराबरको समान रहेको जनाएको हो।फैन्सी र कोसमेटिक आइटमका समानहरु रहेको सो स्टोरमा सबै जलेर नष्ट भएको जनाए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...