प्रचण्डद्वारा विश्व समाजवाद फोरममा सम्बोधन

  • मंसिर ३, २०७७
  • १४६ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाण्डौं : चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान, विश्व समाजवाद अनुसन्धान केन्द्र, मार्क्सवाद एकेडेमी तथा सि जिनपिङको नयाँ युगको लागि चिनियाँ चरित्रहरूको साथ समाजवादमा आधारित अध्यन केन्द्रद्वारा आयोजित ११ औं विश्व समाजवाद फोरम र ‘विश्व समाजवाद पहेलो पुस्तक’ र ‘विश्व समाजवाद श्रृंखला’ को पुस्तक बिमोचन कार्यक्रममा नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरे।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा अध्यक्ष प्रचण्डले विश्व कम्युनिष्ट आन्दोलनको अवस्थामाथि प्रकाश पार्दै समाजको रूपान्तरणमा जोड दिए। उनले चिनियाँ कम्युनिष्ट पार्टीले महासचिव शी जिनपिङको कुशल नेतृत्वमा चल्दै आएको समाजवादलाई आफ्नै चरित्रका साथ प्रवर्द्धन गर्ने कदमहरूको सराहना गर्नुभयो।
१० देशका नेताहरू र शिक्षाविद्हरूले उक्त कार्यक्रममा भाग लिएका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...