प्रहरीद्वारा दुई लाख बढीको पटाका नियन्त्रण गरि नष्ट

  • मंसिर ४, २०७७
  • १३६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

संजय कुशवाहा / नवलपरासी ४ मंसिर तिहार र छठ पर्वलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता आपनाईएको र सिमा सुरक्षामा निगरानी बढाइए छ । पश्चिम नवलपरासीमा प्रहरीले विभिन्न मितिमा जिल्लाका विभिन्न स्थानबाट करिब २ लाख २० हजार ४० रूपैयाँ मूल्य बराबरको विभिन्न किसिमका पटाकाहरू नियन्त्रण गरि नष्ट गरिएको छ । भारतबाट नेपाल तर्फ अवैध रूपमा ल्याउदै गरेको राईट रोल क्याप्स , ग्राउण्ड चक्र ,फ्लोर पोटस सानो , फ्लोर पोटस ठुलो , झीलझिले लगायत पटाका जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट पटाका नियन्त्रण गरिएको हो । नियन्त्रण गरिएको पटाका बिहिवार जनप्रतिनिधि ,संचारकर्मी तथा स्थानीय लगायतको उपस्थितिमा खाल्टो खनि पटाका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरिक्षक राजिव श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...